News

भोट हाल्न जाँदा छाता बोकेर जानुहोला

भोट हाल्न जाँदा छाता बोकेर जानुहोला

वैशाख–२९ । स्थानीय तहको पहिलो चरणका निर्वाचनमा मौसमले साथ नदिने भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले ३१ गते पूर्वी नेपाल र उपत्याका क्षेत्रमा वर्षा हुने अनुमान गरेको छ । त्यस दिन दिउँसो र बेलुका वर्षा हुने अुनमान छ । वर्षाले निर्वाचनमा मतदातालाई असर गर्ने देखिन्छ । तर, मनुसनुको समयजस्तो लामो अवधि नभएर छोटो अवधिको वर्षा हुने अनुमान छ’ महाशाखाका मौसमविद समिर श्रेष्ठले भने ।

नयाँ पत्रिकाबाट

विशेष