News

राष्ट्रपति बैकक तर्फ

राष्ट्रपति बैकक तर्फ


वैशाख २९ । राष्ट्रपति विद्यादेवी भण्डारी थाइल्यान्ड र श्रीलङ्काको पाँच दिने औपचारिक भ्रमणका लागि आज विहान थाइल्यान्डको बैङ्कक प्रस्थान गरेकी छन् ।

राष्ट्रपतिलाई अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती लगाएले विदाई गरेका छन् ।

विशेष