मतदानको समय समाप्त, अब बुथभित्र रहेकाले मात्र हाल्न पाउने

स्थानीय तहको निर्वाचनमा मतदानकालागि ताेकिएको समय सकिएको छ ।
साँझ पाँच बजे सम्मको लागि मतदानको समय ताेकिएको थियो । निर्वाचन आयोगका अनुसार पाँच बज्नु भन्दा पहिले बुथभित्र छिरेका मतादाताहरुले भने भोट हाल्न पाउने छन् ।
स्थानीय तहको निर्वाचन