News

मत कहाँ कति खस्यो ? हेर्नुहोस् जिल्लागत विवरण

मत कहाँ कति खस्यो ? हेर्नुहोस् जिल्लागत विवरण

पहिलो चरणको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत मत खस्योको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदानको पछिल्लो अपडेट अनुसार ६०  प्रतिशतसम्म मतदान भएको हो ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचलान केन्द्र (जेईओसी) बाट प्राप्त जानकारी अनुसार, जिल्लागत विवरण यस प्रकार छः

 

सि.नं.   जिल्ला   प्रगति प्रतिशत 
 दाेलखा  ६२
 रामेछाप  ५४
 सिन्धुली  ६४
 काभ्रेपलाञ्चोक   ६०
 सिन्धुपाल्चोक   ७०
 रसुवा  ७०
 नुवाकोट   ७०
 धादिङ  ५० 
 चितावन  ६५ 
१०  मकवानपुर   ७० 
११  भक्तपुर   ६५ 
१२  ललितपुर   ६४ 
१३  काठमाडाैं   ६५ 
१४  गोरखा   ६० 
१५  जाजरकोट   ६० 
१६  लम्जुङ   ५८ 
१७  तनहुँ   ६६ 
१८  कास्की   ६५ 
१९  मनाङ   ५८ 
२०  मुस्ताङ   ७४ 
२१  पर्वत   ५२ 
२२  स्याङजा  ६५ 
२३  म्याग्दी   ४९ 
२४  बाग्लुङ   ५६ 
२५  नवलपरासी   ६१ 
२६  सल्यान   ५५ 
२७  डाेल्पा   ७५ 
२८  जुम्ला   ५१ 
२९   मुगु   ६० 
३०   हुम्ला   ६५ 
३१   कालिकोट   ६०
३२   दैलेख   ६२ 
३३   सुर्खेत   ५९ 
३४   रूकुम   ६०

 

विशेष