सुनसान छ राजधानी
वैशाख ३१ । सवारी साधनको चाप र गन्तव्यमा पुग्न यात्रुको हतारोले गर्दा अस्तव्यस्त रहने काठमाडौंको दृश्य शनिबार फरक देखियो ।
गाडिको चाप थिएन न यात्रुलाई चटारो नै थियो ।
सुनसान र शान्त बनेका काठमाडौंका सडकमा सवारी साधान र मानिसको आवत(जावत अरु दिनको तुलनामा निकै पातलो रह्यो ।
चुनावमा मतदान गर्न गाउँघरका लागि मानिसहर बाहिरिन थालेपछि राजधानी सुनसान भएको छ ।
– नागरिक दैनिकबाट