News

दोलखामा गोली लागेर एकको मृत्यु

दोलखामा गोली लागेर एकको मृत्यु

मतदान सुरु भएदेखि नै तनावग्रस्त रहेको दोलखाको मेलुङ गाउँपालिकामा गोली लागेर एकजनाको मृत्यु भएको छ ।

दोलखाको मेलुङ गाउँपालिकाअन्तर्गत पवटी मतदान केन्द्रमा कांगे्रस र एमालेका कार्यकर्ताबीच भएको झडप नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाएका थिए । गोली लागेर एक सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।

 

दोलखा

विशेष