बेनी नगरपालिका–१ मा एमालेको प्यानल विजयी

बेनी नगरपालिका–१ मा एमालेको प्यानल विजयी

म्याग्दीः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा नेकपा एमालेको प्यानल विजयी भएको छ । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार टेकबहादुर रावलले ६३० मत प्राप्त गरेर विजयी भएका हुन् । उनको समकक्षि नेपाली काँग्रेसका छविलाल श्रेष्ठले ४०९ मत प्राप्त गरेका छन्। 

संम्बधित खबर

विशेष