कालिका गाउँपालिका ३ मा माओबादी केन्द्रको प्यानलै विजयी

कालिका गाउँपालिका ३ मा माओबादी केन्द्रको प्यानलै विजयी

रसुवाको कालिका गाउँपालिका ३ मा माओबादी केन्द्रको प्यानल विजयी भएको छ ।

वडाध्यक्षको उम्मेदारी दिएका पुष्पराज न्यौपाने सहित माओवादी केन्द्रका सबै उम्मेदार विजयी भएका हुन् । न्यौपानेले ४ सय ३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका शंकरप्रसाद पौडेलले २ सय ८३ मत ल्याएका छन् ।

संम्बधित खबर

विशेष