UPDATE: लेखनाथ महानगरपालिकामा एमालेको अग्रता कायमै, झण्डै दोब्बरले अगाडि

पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ । ७ सय ५२ मत गनिसक्दा यस्तो छ मत परिणामः
मेयरका उम्मेदवार
एमाले (मानबहादुर जिसी) —४०५
नेपाली कांग्रेस (रामजी कुँवर) — २५१
राष्ट्रिय प्रजातन्त्र पार्टी (गीता गुरुङ) — १०
नयाँ शक्ति नेपाल (हुमबहादुर तमू) - २७
उपमेयरका उम्मेदवार
एमाले (मञ्जुदेवी गुरुङ) —३९३
नेपाली कांग्रेसका (सरस्वती गुरुङ) — २५६
माओवादी केन्द्रका (गोमा ढकाल) —३०
राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश खत्री — ०
मत परिणाम