News

ललितपुर महानगरपालिकामा एमालेको हार्ने संकेत, कांग्रेसले लियो अग्रता

स्थानिय निर्वाचन

ललितपुर महानगरपालिकामा एमालेको हार्ने संकेत, कांग्रेसले लियो अग्रता


स्थानिय तहको निर्वाचनको प्रारम्भिक मत परिणाममा ललितपुरमा एमालेलाई कांग्रेसले उछिनेको छ । केही समयअघि एमालेका हरिकृष्ण व्यञ्जनकार अग्रस्थानमा थिए ।

अहिले नेपाली कांग्रेसका चिरीबाबु मर्हजन ३००२ मतका साथ अग्रस्थानमा छन् भने नेकपा एमालेका व्यञ्जनकार २९४० मतका साथ दोस्रो स्थानमा छन् ।

Local Election

विशेष