काठमाडाैँ महानगरपालिकको ताजा मत परिणामः १३३० मत गनिसक्दा माओवादी केन्द्रको जम्मा ३१ मत

काठमाडाैँ महानगरपालिकको ताजा मत परिणामः १३३० मत गनिसक्दा माओवादी केन्द्रको जम्मा ३१ मत

काठमाडाैँ महानगरपालिकको प्रदर्शनी मार्गस्थित सभागृहमा मत गणना जारी छ । पछिल्लाे मत परिणाम अनुसार कांगेसका मेयर उम्मेदवारले अग्रता लिएका छन् । काठमाडौँ महानगरपालिकामा १३३० मत गन्दा यस्तो छ मत परिणामः 

नेपाली कांग्रेस (राजुराज जाेशी) - ३२४

नेकपा एमाले (विद्या सुन्दर शाक्य) - ३२४ 

विवेकशिल नेपाली (रञ्जु दर्शना) - २१३ 

साझा पार्टी (किशोर थापा) - १९३ 

माओवादी केन्द्र (सर्वोतम डंगाेल) - ३१

संम्बधित खबर

विशेष