News

८० वर्षीया वृद्धा वडा अध्यक्षमा निर्वाचित

८० वर्षीया वृद्धा वडा अध्यक्षमा निर्वाचित

चौतारा । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ८० वर्षीय कर्णबहादुर खड्का वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

खड्काले २ सय ६१ मत ल्याएर १ नंबरबाट विजयी भएका हुन् ।

प्रदिद्वन्दी माओवादी केन्द्र र एमालेका उम्मेद्वारलाई एक सय भन्दा बढि मतले पछार्दै खड्का विजयी भएका हुन् ।

खड्का यस पटकको स्थानीय तह निर्वाचनमा निर्वाचित हुने सबैभन्दा वयोवृद्ध उम्मेद्वार भएको बताइएको छ ।

karnabahadur

विशेष