News

हेर्नुहोस् मेयरमा कुन पार्टीले कहाँ जिते (सूची सहित)

हेर्नुहोस् मेयरमा कुन पार्टीले कहाँ जिते (सूची सहित)

स्थानीय तह निर्वाचनमा मतगणना जारी छ। हालसम्म एमाले र कांग्रेस सँगसँगै अघि बढिरहेका छन् भने माओवादी केन्द्र पछि पछि छ। एमालेले अहिलेसम्म ३९ स्थानमा जित हाँसिल गरेको छ भने काँग्रेसले ३७ ठाउँमा जितेको छ । त्यस्तै तेस्रो स्थानमा रहेकाे माअोवादी केन्द्रले २० स्थानमा जित हाँसिल गरेकाे छ भने स्वतन्त्रबाट ३ जनाले जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक स्थानमा जित हाँसिल गरेको छ ।  

हेर्नुहोस् कसले कहाँ कहाँ जितेः 

एमालेले विजय हासिल गरेका स्थानहरुः

१ जाजरकोट, शिवालय गाउँपालिकाः नरेन्द्र कुमार शाही
२ डोल्पा, ठूलीभेरी नगरपालिकाः गणेशबहादुर शाही
३ डोल्पा, शेफोक्शुण्डो गाउँपालिकाः तसी तुन्डुक गुरुङ
४ डोल्पा, काइके गाउँपालिकाः अंगद राना
५ मनाङ, नेस्याङ गाउँपालिकाः कान्छा घले
६ मनाङ, चामे गाउँपालिकाः लोकेन्द्र बहादुर घले
७ मुस्ताङ, घरपझोङ गाउँपालिकाः आशबहादुर गुरूङ
८ कास्की, मादी गाउँपालिकाः वेदबहादुर गुरुङ
९ स्याङ्जा, फेदिखोला गाउँपालिकाः घनश्याम सुवेदी
१० तनहुँ, देवघाट गाउँपालिकाः दुर्गाबहादुर थापा
११ ललितपुर, महाङ्काल गाउँपालिकाः रामचन्द्र दाहाल
१२ सल्यान, ढोरचौर गाउँपालिकाः चित्रबहादुर चलाउने
१३ रसुवा, गोसाइकुण्ड गाउँपालिकाः कैसाङनुर्पु तामाङ
१४ दैलेख, नारायण नगरपालिकाः रत्नबहादुर खड्का
१५ कास्की, रुपा गाउँपालिकाः नवराज ओझा
१६ पर्वत, महाशिला गाउँपालिकास् राजु पौडेल
१७ स्याङ्जा, हरिनास गाउँपालिकास् खिलनारायण मानन्धर
१८ जुम्ला, तिला गाउँपालिकास् रतननाथ योगी
१९ जाजरकोट, भेरी नगरपालिकास् सीपी घर्ती
२० हुम्ला , अदानचुली गाउँपालिकास् दलु फडेरा
२१ कास्की, माछापुच्छ्रे गाउँपालिका स् कर्णबहादुर गुरुङ
२२ स्याङ्जा, आँधिखोला गाउँपालिकास् सुधिर पौडेल
२३ डोल्पा, त्रिपुरा सुन्दरी नगरपालिकाः ओमबहादुर बुढा
२४ रसुवा, कालिका गाउँपालिकास् सिताकुमारी पौडेल
२५ दोलखा, जिरी नगरपालिकाः टंक जिरेल
२६ मकवानपुर, मकवानपुरगढी गाउँपालिकाः विदुर हुमागाइँ
२७ दैलेख, भैरवी गाउँपालिकाः प्रेमबहादुर बुढा
२८ दैलेख, महाबु गाउँपालिकाः जंग बहादुर शाही
२९ रामेछाप, गोकुलगंगा गाउँपालिकाः खड्ग बहादुर सुनुवार
३० रामेछाप, उमाकुण्ड गाउँपालिकाःशेर बुहादुर सुनुवार
३१ सिन्धुपाल्चोक, लिसंखुपाखाः कमल नेपाल
३२ मकवानपुर, इन्द्रसरोवर गाउँपालिकाः जीवन लामा
३३ धादिङ, सिद्धलेक गाउँपालिकाः प्रमेनाथ सिलवाल
३४ मकवानपुर, कैलाश गापः टंक मोक्तान
३५ कास्की, माछापुच्छ्रे गापः सूर्यप्रसाद लम्साल
३६ दैलेख, ठाँटीकाँध गापः धिरबहादुर शाही
३७ धादिङ, धुनिवेसीः बालकृष्ण आचार्य
३८ दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिकाः सूर्यबहादुर शाही
३९ पर्वत, फलेवास नगरपालिकाः पदमपाणि शर्मा

कांग्रेसले विजय हासिल गरेका स्थानहरुः

१ नवलपरासी, बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना
२ बागलुङ, तमानखोला गाउँपालिकाः जोकलाल बुढा
३ मनाङ, नार्फु गाउँपालिकाः मिङ्मा छिरीङ लामा (निर्विरोध)
४ मनाङ, नोशाङ गाउँपालिकाः चन्द्र घले
५ मुस्ताङ, थाकसाङ गाउँपालिकाः बुद्धिप्रसाद शेरचन
६ जाजरकोट, कुशे गाउँपालिकाः हरिश्चन्द्र बस्नेत
७ मुस्ताङ, लोमान्थाङ गाउँपालिकाः सुवर्णकुमार विष्ट
८ मुस्ताङ, बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिकाः फेन्चोक छेप्तेन गुरुङ
९ दैलेख, ढुंगेश्वर गाउँपालिकाः नगेन्द्रबहादुर मल्ल
१० जुम्ला, पातारासी गाउँपालिकाः लक्ष्मण बोहरा
११ जुम्ला, सिंजा गाउँपालिकाः देवलसिंह रावल
१२ गोरखा, चुमनुब्री गाउँपालिकाः धनबहादुर गुरुङ
१३ नवलपरासी, विनयी त्रिवेणी गाउँपालिकाः डम्बर बहादुर जिसी
१४ पर्वत, पैंयू गाउँपालिकाः खगेन्द्रप्रसाद तिवारी
१५ सल्यान, त्रिवेणी गाउँपालिकाः मानबहादुर डाँगी
१६ रसुवा, उत्तरगया गाउँपालिकाः उपेन्द्र लम्साल
१७ जाजरकोट, बारेकोट गाउँपालिकाः महेन्द्र शाही
१८ लमजुङ, मध्यनेपाल नगरपालिकाः रमेशराज पाण्डे
१९ काभ्रेपलान्चोक, बेथानचोक गाउँपालिकाः प्रेमबहादुर तिमल्सिना
२० जुम्ला, कनकासुन्दरी गाउँपालिकाः नरवीर रावत
२१ मुगु , कार्मारोंग गाउँपालिकाः छिरिङ क्याप्ने
२२ नवलपरासी, हुप्सिकोट गाउँपालिकाः लक्ष्मी पाण्डे
२३ नवलपरासी,बुलिङटार गाउँपालिकाः शशी वास्ताकोटी
२४ नुवाकोट, किस्पाङ गाउँपालिकाः छत्रबहादुर लामा
२५ सिन्धुली, घ्याङलेख गाउँपालिकाः जगतबहादुर भोलान
२६ हुम्ला, सिमीकोट गाउँपालिकाः पदम बहादुर लामा
२७ सुर्खेत, चिङगाड गाउँपालिकाः देवबहादुर चन्द
२८ कास्की, अन्नपुर्ण गाउँपालिकाः युवराज कुँवर
२९ बागलुङ, गलकोट नपाः भरत शर्मा गैरे
३० मुस्ताङ, मुक्तिक्षेत्र गाउँपालिकाः धारा गुरुङ
३१ सिन्धुली, गोलन्जार गाउँपालिकाः पुष्प कार्की
३२ देवघाट गाउँपालिकाः दुर्गाबहादुर थापा
३३ काभ्रे, तेमाल गाउँपालिकाः सलामसिंह लामा
३४ म्याग्दी, मालिका गाउँपालिकाः श्रीप्रसाद रोका मगर
३५ गोरखा, गण्डकी गापः होसबहादुर राना
३६ दोलखा, बैत्यश्वर गाउपालिकाः छवि लामा
३७ रसुवा, नौकुण्ड गाउँपलिकाः नुर्पुस्याङवो लामा

माओवादीले विजय हासिल गरेका स्थानहरुः

१ डोल्पा, मुडकेचुला गाउपालिकाः दतबहादुर शाही
२ डोल्पा, जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया
३ जुम्ला, गौठिचौर गाउपालिकाः हरि बहादुर भण्डारी
४ कालिकोट, सान्नि जेवेगी गाउपालिकाः डम्वरबहादुर शाही
५ रुकुम, सानीभेरी गाउपालिकाः नरबहादुर पुन
६ जुम्ला, हिमा गाउँपालिकाः राज बहादुर शाही
७ हुम्ला, ताजाकोट गाउँपालिकाः बागदल मल्ल
८ सल्यान, दार्मा गाउँपालिकाः निमबहादुर केसी
९ सिन्धुली, मरिन ठाकुर गाउँपालिकाः पानीराज बम्जन
१० ललितपुर, कोन्ज्योसोम गाउँपालिकाः गोपीलाल स्याङ्तान
११ रुकुम, मुसिकोट नगरपालिकाः देवीलाल गौतम
१२ तनहुँ, बन्दीपुर गाउँपालिकास् पूर्णसिंह थापा
१३ वागलुङ , ताराखोला गाउँपालिकास् प्रकाश घर्ती
१४ रुकुम, बाफिकोट गाउँपालिकाः धर्मबहादुर केसी
१५ हुम्ला, चंखेली गाउँपालिकाः धनलाल चौंलागार्इ
१६ रुकुम, त्रिवेणी गाउँपालिकाः झक्कुप्रसाद घर्ती
१७ जुम्ला, तातोपानी गाउँपालिकाः नवराज न्यौपाने
१८ मकवानपुर, बाग्मती गाउँपालिकाः सर्केश घलान
१९ सिन्धुली, हरिहरपुरगढी गाउँपालिकाः कार्साङ तामाङ
२० हुम्ला, नाम्खा गाउँपालिकाः विष्णु तामाङ

स्वतन्त्र

१ मुस्ताङ, ताङसोङ गाउँपालिकाः सेनाङ गुरुङ
२ मुस्ताङ, दालोमे गाउँपालिकाः राजु विष्ट
३ डोल्पा, डोल्पो बुद्ध गाउँपालिकाः पेम्बा गुरुङ

राप्रपा

१ धादिङ, रुबीभ्याली गाउपालिकाः चेरुङ तामाङ

विशेष