डा.गोबिन्द केसी दिए सुशीलाकार्कीविरुद्धको महाअभियोग फिर्ता नलिए अनसन बस्ने चेतावनी

डा.गोबिन्द केसी दिए सुशीलाकार्कीविरुद्धको महाअभियोग फिर्ता नलिए अनसन बस्ने चेतावनी

काठमाडौं: प्रधानन्यायधिश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई लिएर फेरि पनि त्रिभुवन विश्व्विद्यालय शिक्षण अस्पताल महारञ्गञ्जका प्राध्यापक डा. गोबिन्द केसीले अनसन बस्ने चेतावनी दिएका छन् ।

डा. केसीले महाअभियोग फिर्ता लिन ६ दिने अल्टिमेटम दिएका छन् । यदि आफ्नो दुई बुँदे माग पूरा नभए उनी ९ गतेबाट आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

केही समयअघि सरकारको काममा हस्तक्षेप गरेको र विभिन्न आरोप लगाउँदै सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीका सांसदहरुले संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । पछि सर्वोच्च अदालतले उक्त प्रस्ताव अघि बढाउन नदिएपछि कार्की काममा फर्किएकी थिइन् ।

Dr Gobinda KC महाअभियोग

संम्बधित खबर

विशेष