News

काठमाडौंको पहिलो मेयरमा एमालेका सुवर्ण

काठमाडौंको पहिलो मेयरमा एमालेका सुवर्ण

काठमाडौं जिल्लाको नगरपालिकाको पहिलो मेयरमा एमालेका सुवर्ण श्रेष्ठ विजयी भएका छन्। शंखरापुर नगरपालिकाको मेयरमा श्रेष्ठ विजयी भएका हुन्। 

एमालेका तर्फबाट मेयरका उम्मेदवार श्रेष्ठले ४८३३ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शंकर तिवारी २९५० मत पाएका छन् ।

विशेष