News

बीबीसी प्रमुख रहेका रवीन्द्र मिश्रको ठाउँमा राउतको नियुक्ति

बीबीसी प्रमुख रहेका रवीन्द्र मिश्रको ठाउँमा राउतको नियुक्ति

काठमाडाैँः बीबीसी नेपाली सेवाले वरिष्ट पत्रकार रबीन्द्र मिश्रको ठाउँमा जीतेन्द्र राउतलाई नियुक्त गरेको छ । बीबीसीको प्रमुखबाट राजीनामा दिए पछि उक्त पद खाली रोहको थियो ।

मिश्र साझा पार्टी खोलेर राजनीतिमा होमीएनु पश्चात राउतलाई नै बिबिसी नेपाली सेवाको कार्यबाहक प्रमुखको जिम्मेवारी लिइएको थियो ।

राउतले सगरमाथा रेडियो पत्रकारिता सुरु गरेका थिए । उनी करिब १७ वर्षदेखि बीबीसी नेपालीसँग आबद्ध छन् ।

उनी नियुक्ति भएको घोषणा बिहिबार बीबीसी एसियाकी प्रमुख जुलियाना आयोटीले गरेकी हुन् ।

जीतेन्द्र राउत बीबीस रवीन्द्र मिश्र

विशेष