भरतपुरको पछिल्लो मतपरिणाम, एमालेको अग्रता कायमै

भरतपुरको पछिल्लो मतपरिणाम, एमालेको अग्रता कायमै

भरतपुर महानगरपालिकको मत गणना जारी छ । पछिल्लो मत परिणामअनुसार नेकपा एमालेको अग्रता कायमै छ ।

यस्तो छ मतपरिणामः 

मेयर

एमालेः ९२१२
माओवादीः ७४४३
राप्रपाः ७५२

उपमेयरमा

एमालेः ७९६४
कांग्रेसः ८६५६
राप्रपाः ९२८

संम्बधित खबर

विशेष