पोखरा महानगरमा नतिजा आउनु अगावै कांग्रेसले हार स्विकार्यो, महानगर सभापतिले दिए राजिनामा

पोखरा महानगरमा नतिजा आउनु अगावै कांग्रेसले हार स्विकार्यो, महानगर सभापतिले दिए राजिनामा


जेठ ५ । स्थनीय तहको निर्वाचनमा महानगरमा अपेक्षाकृत मत नआएको भन्दै काग्रेस पोखरा लेखनाथ महानगर समितिका सभापति बजिरमान श्रेष्ठले शुक्रबार राजीनामा दिएका छन् ।

निराशाजनक परिणामप्रति आफु पनि जिम्मेवार रहेको महशुससाथ राजीनामा गरेको उनले उल्लेख गरेका छन् ।  ‘राजीनामा आक्रोशको परिणाम होइन,’ श्रेष्ठले राजीनामा पत्रमा लेखेका छन्, ‘कांग्रेसको सांगठनिक शुद्धीकरणका लागि मेरो लामो सहयात्रा र सांगठनिक इमान्दारिताको उचाईबाट निस्किएको आवाज हो भनेर बुझिदिनु हुन अनुरोध छ ।’

संम्बधित खबर

विशेष