News

पाँचखाल नगरपालिकामा नेपाली कांग्रेस बिजयी

पाँचखाल नगरपालिकामा नेपाली कांग्रेस बिजयी

काभ्रे (पाँचखाल ) । पाँचखाल नगरपालिकामा नेपाली कांग्रेका महेश खरेलले सात हजार ३५६ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्र बानीयाले छ हजार ८०० मत प्राप्त गरेका छ ।

त्यसैगरी उपप्रमुखमा कांग्रेसका लक्ष्मी दनुवारले सात हजार २६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकै भक्तकुमारी लामाले छ हजार ६०० मत प्राप्त गरेकी छिन् ।

kavrepalanchwok

विशेष