News

तीन महानगरपालिकामा एमालको अग्रता, जान्नुहोस् कसको कति मत ?

तीन महानगरपालिकामा एमालको अग्रता, जान्नुहोस् कसको कति मत ?

चार महानगरपालिकमध्येमा तीनवटामा एमालेकै अग्रता कायम रहेको छ । पछिल्लो समयको मतपरिणामअुनसार एमाले चारैवटा महानगरमा अग्रस्थानमा रहेको छ ।

ललितपुरमा भने कांग्रेसले अग्रता लिइरहेको छ । हेर्नुहोस् यस्तो त पछिल्लो नतिजा ।

काठ्माडौं

एमाले(विद्यासुन्दर शाक्य) — ११,०८२
नेपाली कांग्रेस(राजुराज जोशी) — ७,४८९

ललितपुर

नेपाली कांग्रेस(चिरिबाबु महर्जन) — १५,०४९
एमाले(हरिकृष्ण व्यञ्जनकार) — १३,२९६

पोखरा लेखनाथ

एमाले(मानबहादुर जिसी) — १३,८५८
नेपाली कांग्रेस(रामजी कुँवर) — १३,५५७

भरतपुर

एमाले(देवी ज्ञवाली) — १३,६३५
माओवादी(रेणु दाहाल) —१३,४३२

विशेष