News

काठमाडौं महानगरपालिकाको यस्तो छ पछिल्लो मत परिणाम

काठमाडौं महानगरपालिकाको यस्तो छ पछिल्लो मत परिणाम

काठमाडाैँः काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारमा नेकपा एमालेेका विद्यासुन्दर शाक्यको अग्रता कायमै छ । उनलार्इ नेपाली काँग्रेसका राजुराज जोशीले पछ्याइरहेका छन् ।

यस्तो छ पछिल्लो मत परिणामः

मेयर

एमाले (विद्यासुन्दर शाक्य) - १२७३३
कांग्रेस– (राजुराज जोशी) - ८३३३
साझा पार्टी(किशोर थापा) - ३७७४
विवेकशील नेपाली–(रञ्जु न्यौपाने) - ५१९७

उपमेयर

कांग्रेस (हरिप्रभा खड्गी) १०२७६
राप्रपा  (राजाराम श्रेष्ठ) ६२४६
साझा पार्टी  (रुपमा यादव) २०७६

विशेष