News

अनटेस्ट जेसिबीको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनटेस्ट जेसिबीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुरः भक्तपुरमा अनटेष्ट जेसिबीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पैदलयात्री गुल्मी घर भइ हनुमान इटा खारखाना बस्ने ३० वर्षीय गाैतम विकको मृत्यु भएको हो । 

भक्तपुरको ताथलीस्थित सडकखण्डमा शनिबार अनटेस्ट जेसिबीको ठक्करबाट गम्भीर घाइते भएका विकको उपचारका क्रममा मोरा अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएका छ । दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई प्रहरी वृत जगातीले नियन्त्रणमा लिएको छ ।

विशेष