वीरेन्द्रनगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले उम्मेदवार विजयी

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले उम्मेदवार विजयी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसका देवकुमार सुवेदी १४ हजार ४ सय ५ मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बालाराम शर्माले १३ हजार ८ सय ९९ मत प्राप्त गरे ।

त्यस्तै, उपमेयरमा एमालेकी मोहनमाया ढकालले १६ हजार ६८ मतले विजयी प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी जानकी सिंहले १४ हजार २६ मत प्राप्त गरिन् ।

संम्बधित खबर

विशेष