News

काठमाडाैँ महानगरपालिकाको ताजा मत परिणामः शाक्यको ६००० मतले अग्रता

काठमाडाैँ महानगरपालिकाको ताजा मत परिणामः शाक्यको ६०००  मतले अग्रता

काठमाडाैँः काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । पछिल्लो मतगणनाअनुसार नेकपा एमालेको अग्रता कायमै छ । एमालेलार्इ पछ्याउँदै नेपाली कांग्रेसले एमालेलार्इ पछ्याइरहेको । ५९६३५ मत गनि सक्दा यस्तो छ मत परिणामः 


मेयर
एमाले (विद्यासुन्दर शाक्य)– १९५९२
कांग्रेस (राजुराज जोशी) -१३५८७
साझा पार्टी (किशोर थापा) ५८१२
विवेकशील (रञ्जु न्याैपाने 'दर्शना') - ७६८६
माओवादी (सर्वोत्तम डंगोल)– २२२६

उपमेयर
कांग्रेस (हरिप्रभा खड्गी श्रेष्ठ) – १७६६४
राप्रपा (राजाराम श्रेष्ठ)– ११२२२
माओवादी (सुशीला पाैडेल)– २९९९
साझा (निरूपमा यादव)– ३६७५

विशेष