News

प्रचण्ड र ओलीले जहाँ जहाँ भोट हाले त्यहाँ आयो उल्टो परिणाम

प्रचण्ड र ओलीले जहाँ जहाँ भोट हाले त्यहाँ आयो उल्टो परिणाम

स्थानीय तहको चुनावी नतिजा सार्वजनिक भइरहँदा केही रोचक रकेर्डहरु पनि बनेका छन् । अधिकांश स्थानमा मतगणना सकिँदा कतै उम्मेदवार त, कतै मतका रकेर्ड बनेका छन् ।

स्थानीय तहको चुनावमा भरतपुर महानगरको ४ नम्बर वडाबाट प्रधानमन्त्री पुष्पकमल दाहालले मत हाले । तर उक्त वडामा एमालेका हरि आचार्यले वडाध्यक्ष जिते । त्यस्तै एमाले अध्यक्ष केपी ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको २ नम्बर वडाबाट भोट हाले । तर त्यहाँ भने कांग्रेसका कमलराज आचार्यले वडाध्यक्ष जिते ।

–कान्तिपुर दैनिकबाट

स्थानीय तह निर्वाचन

विशेष