सिन्धुपाल्चोकमा ८० वर्षका कर्णबहादुर खड्काले पछारे सबैलाई

स्थानीय तहको चुनावी नतिजा सार्वजनिक भइरहँदा केही रोचक रकेर्डहरु पनि बनेका छन् । अधिकांश स्थानमा मतगणना सकिँदा कतै उम्मेदवार त, कतै मतका रकेर्ड बनेका छन् ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेसका ८० वर्षीय कर्णबहादुर खड्का वडा अध्यक्षमा निर्वाचित भए । त्यस्तै ललितपुर महानगरको वडा १० मा ७७ वर्षे नरसिंह व्यञ्जनकारले स्वतन्त्र ढंगले वडा अध्यक्ष जिते ।
–कान्तिपुर दैनिकबाट
स्थानीय तह निर्वाचन सिन्धुपाल्चोक