News

टिकापुर घटनाको विषयमा सर्वोच्चमा रिट

टिकापुर घटनाको विषयमा सर्वोच्चमा रिट

काठमाडाैं : टिकापुर घटनाका आरोपितहरुको मुद्दा फिर्ता लिने निर्णय सरकारले गरेकाे सूचनाहरु बाहिर आएसँगै सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ता कपिलदेव ढकाल, द्धारिकानाथ ढुंगेल र जगदिशचन्द्र बरालले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनीहरुले उत्प्रेषण, प्रतिषेधको रिट दर्ता गराएका हुन् । सर्वोच्चले उक्त रिटकाे पेशी भोलि ८ बजेको लागि ‍तोकेको छ ।

सर्वोच्च अदालत रिट दायर टिकापुर घटना

विशेष