News

जिरी नगरपालिकाका प्रतिनिधिले गरे पदभार ग्रहण

जिरी नगरपालिकाका प्रतिनिधिले गरे पदभार ग्रहण

दोलखाः स्थानीय तहको निर्वाचनबाट निर्वाचित जिरी नगरपालिकाका प्रतिनिधिले नगरपालिकामा पदभार ग्रहण गरेका छन् ।

जिरी नगरपालिकाका नगर प्रमुख नेकपा (एमाले)का टङ्क जिरेल र नगर उपप्रमुख एमालेकै कृष्णमाया बुढाथोकीले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गरेसँगै नगर प्रमुख जिरेलले जिरीको समग्र विकासलाई पहिलो प्रथामिकतामा राख्ने बताए ।

 

विशेष