विदेश

थाइल्यान्डः सैनिक अस्पतालमा बम विस्फोट २५ भन्दा बढी घाइते

थाइल्यान्डः सैनिक अस्पतालमा बम विस्फोट २५ भन्दा बढी घाइते

थाइल्यान्ड: बैंककस्थित एक सैनिक अस्पतालमा सोमबार भएको बम आक्रमणमा परी २५ भन्दा बढी व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रांरम्भिक समाचारअनुसार बम विस्फोटमा परी २५ भन्दा बढी घाइते भएका राष्ट्रिय उप–प्रहरी प्रमुख सिभारा रंगसिब्राराह्म्यानकुलले समाचारदाताहरुलाई बताएका छन् । रिसेप्सनको नजिकै राखिएको बम स्थानीय समयअनुसार विहान ११ बजे विष्फोट भएका हो ।  एएफपी

थाइल्यान्ड

विशेष