सूचना टाँस गरेर संसद बैठक पाँच बजेका लागि स्थगित

काठमाडौँ । तीन बजेका लागि डाकिएको संसद बैठक अबेर सूचना टाँस गरी ५ बजेसम्मका लागि स्थगित गरिएको छ ।
आजको संसद बैठकमा सम्बोधनपश्चात प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिने बताइएको छ ।
एमालेले भने स्थानीय तहको संख्या वृद्धिलाई लिएर संसद अवरुद्ध पार्ने जनाएको छ ।
samsad baithak