विदेश

बेलायतमा बम विष्फोट १९ को मृत्यु ५० घाइते

बेलायतमा बम विष्फोट १९ को मृत्यु ५० घाइते

जेठ ०९ । इङल्याण्डको म्यानचेस्टरमा बम बिस्पओट हुँदा १९ जनाको मृत्यु भएको छ ।

म्यानचेस्टर एरेनामा कन्सर्ट भैरहेको बेला बम विष्फोटमा परी १९ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ । अमेरिकी पप गायिका एरिआना ग्राण्डेको कन्सर्ट चलिरहेको बेला उक्त बिस्फोट भएको हो।

आत्मघाती बिस्फोट भएको हुनसक्ने प्रारम्भिक आशंका स्थानिय प्रहरीले अनुसन्धान गरिरहेको छ । बिस्फोट भएको स्थानको वरपरको सबै रेल सेवाहरु स्थगित भएका छन् ।

विशेष