News

काठमाडौं महानगरमा एक लाख ३७ हजार मतगणना सकियो, जान्नुहाेस् कसको अग्रता ?

काठमाडौं महानगरमा एक लाख ३७ हजार मतगणना सकियो, जान्नुहाेस् कसको अग्रता ?

काठमाडौ – काठमाडौ महानगरपालिकाको मतगणना जारी रहेको छ । करिब २ लाख ७९ हजार मतदाता रहेको कामनपाको बुधबार दिउँसो २ बजेसम्म १ लाख ३७ हजार ८ सय ३६ मत गनिसकिएको छ । जसमा एमाले उम्मेदवारले विद्यासुन्दर शाक्यले अग्रता कायम राख्दै ४५ हजार ८ सय ५५ मत प्राप्त गरेका छन् । हेर्नुहोस् ताजा मत परिणाम ।

एमाले

मेयर — ४५८५५
उपमेयर — २४८२३ (राप्रपा)

कांग्रेस

मेयर — ३२०३३
४१६३२ — उपमेयर

माओवादी केन्द्र

मेयर — ५०३३
उपमेयर — ६७०७

साझा पार्टी

मेयर — १२५५२
उपमेयर — ६८९६

विवेकशील

मेयर — १६६०९

ktm mahanagar

विशेष