भरतपुरमा रेणु २४८४ मतले पछाडि

भरतपुरः भरतपुर महानगरपालीकामा माअेवादीकी उम्मेदवार रेणु दाहाल एमालेका उम्मेदवार रेणु ज्ञवाली भन्दा २४८४ मतले पछि छिन् ।
पछिल्लो मतगणनाअनुसार ज्ञवालीले २८४४० मत प्राप्त गरेका छन् भने दाहालले २५९५६ मत पाएकी छिन् ।
Renu Dahal