प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै, दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको जानकारी

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै, दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको जानकारी

प्रधानमन्त्री एवम् नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राष्ट्रका नाममा सम्बाेधन गरिरहेका छन् । प्रधानमन्त्री दाहालले सिंहदरबारबाट देशवासीका नाममा सम्बाेधन गरेका हुन् । 

संसद्बाट सम्बाेधन गर्ने कार्यक्रम रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे अवराेधका कारण प्रधानमन्त्रीले सिंहदरबारबाट सम्बाेधन गरेका हुन् । उनले सम्बाेधन गर्दै दाेस्रो चरणकाे निर्वाचनकाे तयार पूरा भएकाे बताउँदै सिंगाे देश नै सहभागी हुने दाबी गरे । उनले दाेस्रो चरणकाे निर्वाचन पनि पहिलो चरणकाे जस्तै शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे । 

संम्बधित खबर

विशेष