फास्ट ट्रकबारे प्रधानमन्त्रीले दिए यस्तो जवाफ 

फास्ट ट्रकबारे प्रधानमन्त्रीले दिए यस्तो जवाफ 

फास्ट ट्रयाकबारेमा प्रमुख विपक्षी दलले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाले देशवासीका नाममा दिएको सम्बोधनका क्रममा दिएका छन् । उनले सम्बोधन गर्दै फास्ट ट्रयाक बन्ने ग्यारन्टी भएको बताएका छन् । 

उनले फास्ट ट्रयाक केही दिनमा अाफूले सिल्यान्यास गर्ने बताए । फास्ट ट्रयाकको काम सेनाले गर्ने पनि उनले जानकारी दिए । प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलार्इ भेटेपछि हुलाकी मार्गले गति लिएकाे बताए । उनले सम्बोधनका क्रममा वर्षाैँदेखि उपत्यका बासीले देखेको मेलम्चीको सपना पूरा हुन लागेकाे पनि जानकारी दिए । 

संम्बधित खबर

विशेष