News

स्थानीय तहको निर्वाचनले जनता अधिकारसम्पन्न : प्रधानमन्त्री

स्थानीय तहको निर्वाचनले जनता अधिकारसम्पन्न : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सिंहदरबारबाट राष्ट्रका नाममा विशेष सम्बोधन जारी गर्दैछन् ।

स्थानीय तहको निर्वाचन जनतालाई अधिकारसम्पन्न बनाएको र आर्थिक सूचकाङ्कमा सुधार, लोडसेडिङको अन्त्य, छिमेकीसँगको सम्बन्ध सुधार सरकारको उपलब्धी भएको उनकाे भनाइ छ । तराई–मधेस आन्दोलनका क्रममा मृत्यु भएका सुरक्षाकर्मी र सर्वसाधारण गरी ५२ जनालाई शहिद घोषणा गर्ने निर्णय गरेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सम्बोधन

विशेष