News

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

सरकारले भोलि बिहिबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

रातो मत्स्यन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै जेठ ११ गते विदाको जानकारी गराएको हो । 

काठमाडौं

विशेष