News

डा. केसीले दिए सरकारलाई तीन दिन

डा. केसीले दिए सरकारलाई तीन दिन


जेठ १० । सरकारले आफूसँगका सहमतिको पालना नगरेको भन्दै जेठ १० गतेबाट ११ औं सत्याग्रह थाल्ने घोषणा गरेका डा. गोविन्द केसीले सरकारलाई थप तीन दीन समय दिएका छन् ।

आफूसँग सरकारले गरेका सहमतिको पालना गर्न, माथेमा ओयोगको सुझावको भावनाअनुरुपको राष्ट्रिय चिकित्साशिक्षा विधेयक संसदबाट तुरुन्ट पारित हुनुपर्ने र प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग फिर्ता लिनु पर्ने उनको माग छ ।

विशेष