News

राष्ट्रपतिबाट सहमतीय सरकार गठनका लागि आह्वान

राष्ट्रपतिबाट सहमतीय सरकार गठनका लागि आह्वान

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई सात दिनभित्र सहमतीय सरकार गठनका लागि आह्वान गरेकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजिनामा गरिसकेकाले राष्ट्रपति भण्डारीले संविधानको धारा २ सय ९८ को उपधारा २ बमोजिम सहमतीय सरकार गठन गर्न आह्वान गरेकी हुन् । 

विशेष