News

गाेमा एयरको कार्गो विमान दुर्घटना, चालक र सहचालक घाइते

गाेमा एयरको कार्गो विमान दुर्घटना, चालक र सहचालक घाइते

सोलुः गाेमा एयरलाइनसको विमान दुर्घटनामा परेको छ । शनिबार शाेलुखुम्बुको लुक्लास्थित हिलारी विमानस्थलमा अवतरणको क्रममा रूखमा ठोकिएर दुर्घटना भएको हो । 

बाक्लाे कुहिरो लागेका कारण ९ एन ए के वाइ कल साइन भएको गाेमा एयरको कार्गो विमान दुर्घटना भएको हो । सो दुर्घटनामा विमान चालक पि रार्इ र सहचालक घाइते भएका छन् । उनीहरूको उद्धार भइरहेको छ । 

विशेष