News

नेपालगञ्जमा भिषण आगलागी

नेपालगञ्जमा भिषण आगलागी


जेठ १४ । नेपालगन्ज धम्बोझीस्थित श्रीया फर्निचरमा आगलागी भएको छ ।

बिहान करिब ८ बजेदेखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अग्नि नियन्त्रण टोलीले आगो निभाउने प्रयास गरिरहेको बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राइले बताए ।  आगालागी सुरु भएको एक घन्टासम्म दमकल नआइपुग्दा आगो फैलिन पाएको थियो।

करिब घन्टापछि नेपालगन्ज नगरपालिकाको दमकल पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

Aglagi In Nepalgung

विशेष