News

ताप्लेजुङमा उम्मेदवार बन्न भटाभट राजीनामा

ताप्लेजुङमा उम्मेदवार बन्न भटाभट राजीनामा

ताप्लेजुङ । आउँदै गरेको दोस्रो चरणको स्थानीय तहको निमार्वाचनमा उम्मेदवार बन्नको लागि ताप्लेजुङमा राजीनामा दिने शिक्षकहरुको संख्या बढ्न थालेको छ ।

निर्वाचनमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यको उम्मेदवार बन्ने भन्दै शिक्षकहरुले राजीनामा दिन थालेका हुन् ।

उम्मेदवार बन्नको लागि हालसम्म ९ जना शिक्षकले राजीनामा दिएका छन् ।

 

taplegunj

विशेष