भारतको काश्मिरमा महिलाहरुले जलाए रक्सी पसल

एजेन्सी । भारतको काश्मिरमा त्यहाँका महिलाहरुले एक रक्सी पसलमा आगो लगाएका छन् । काश्मिरस्थित जाम्मुमा एक व्यक्तिको त्यहाँको रक्सी खाएपछि मृत्यु भएको थियो ।
त्यहाँ बनेको लोकल रक्सी खाएर मृत्यु भएपछि काश्मिरका महिलाहरुले उक्त पसलमा आगलागी गरेका हुन् । पसलका मालिकलाई स्थानीय रक्सीमा औषधी, क्याप्सुल आदि मिसाउने गरेको स्थानीयबासीले आरोप लगाएका थिए ।
Kasmir