News

धादिङमा बस दुर्घटना ६ को मृत्यु

धादिङमा बस दुर्घटना ६ को मृत्यु

जेठ १४ । धादिङको निलकण्ठ १० गोलाभन्ज्याङको भकारेमा यात्रु बोकेको स्कुल बस दुर्घटना हुंदा छ जनाको मृत्यु भएको छ ।

गोला भन्ज्याङबाट त्रिपुरेस्वरको खहरे बजारतर्फ जाँदै गरेको बोर्डिङ स्कूलको ग१ख ३४०५ नम्बरको बस भकारेमा दुर्घट्नामा परेको हो । सदरमुकामबाट घटनास्थलतर्फ नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली गएको छ । स्थानीयले उद्दार गरिरहेका छन् ।

 

विशेष