एमालेको बजेट रोक्ने चेतावनीपछि महाअभियोग फिर्ता
बजेट नै रोक्ने नेकपा एमालेले चेतावनी दिएपछि सत्तारुढ दलहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएका छन् ।
यससँगै संसद बैठक सुरु भएको छ र, अर्थमन्त्री कृष्णबहादुर महराले बजेट पेश गर्दैछन् ।