News

बजेट प्रस्तुत, आव २०७४/७५ को लागि १२ खर्ब ७८ अर्बको बजेट पास

बजेट प्रस्तुत, आव २०७४/७५ को लागि १२ खर्ब ७८ अर्बको बजेट पास

उपप्रधान एवं अर्थमन्त्री कृृष्णबहादुर महराले संसदमा बजेट पेश गरेका छन् । उनले अहिले बजेट भाषण पढिरहेका छन् ।


आगामी आव २०७४र७५ को लागि १२ खर्ब ७८ अर्बको बजेट पास भएको छ । बजेटको आकार चालु आवकोभन्दा करिब २२ प्रतिशतले बढ्ने भएको हो ।

गत वर्ष १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत भएको थियो ।

विशेष