बजेटले यसरी समेट्यो जलविद्युतलाई
नेपालको कुल जलबिद्युत क्षमता अध्ययन कार्य सम्पन्न गरिनेछ ।
बिभिन्न अन्तरदेशीय प्रशारण लाइनको स्तरोन्नतिका लागि काम सुरू गरिने ।
सेना, प्रहरी र निजामती कर्मचारीको लगानीमा कम्तिमा ५०० मेघावाट बिजुली उत्पादनको लक्ष्य लिइएको छ ।
नेपालकाे पानी जनताको लगानी अन्तर्गत ७ बर्षमा १७ हजार मेघावाट बिजुली उत्पादनको लक्ष्य लिइएको छ ।