News

गरिबीको रेखामुनि रहेका युवालाई सहुलियदरमा ऋण दिने महराको दाबी

गरिबीको रेखामुनि रहेका युवालाई सहुलियदरमा ऋण दिने महराको दाबी

काठमाडौं । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले गरिबीको रेखामुनि रहेका युवाहरुलाई सहुलियदरमा ऋण उपलब्ध गराइने घोषणा गरेका छन् । 

गरिवीको रेखामूनि रहेका नागरिकलाई स्थानीय तहको सिफारिसका आधारमा सहुलियन ऋण उपलब्ध गराइने बताइएको छ । उद्योग तथा व्यवसायको विकास गरी लगानीको सुनिशिचत गर्न सहुलियतमा ऋण दिने बताइएको हो ।

 

Krishna Bahadur Mahara

विशेष