श्रमलाई यसरी समेट्यो बजेटले
महिला, बालबालिका र समाज कल्याणका लागि २ अर्व २३ करोड बजेट बिनियोजन गरिएको छ ।
बालश्रम निवारण १० बर्षभित्र गरिनेछ र त्यसका लागि गुरूयोजना तयार पारिनेछ ।
बैदेशिक रोजगारीमा जानुअघि अनिबार्य बैंक खाता खोल्नुपर्ने र बिप्रेशण त्यसैमा पठाउनुपर्ने नियम बनाइनेछ ।
श्रम तथा रोजगारसम्बन्धी सबै कार्यक्रम निरन्तरता दिइएको छ । यसका लागि १ अर्व १४ करोड बिनियोजन गरिएको छ ।