२० नयाँ शहर स्थापना स्थापना गर्ने बजेट प्रस्तुत updae
संसदहरूले छनाैट गरेका अायाेजना सम्पन्न गर्न सबै कार्यक्रमहरू यथावत राखिएको छ र यसका लागि ३ अर्व बिनियोजन गरिएको छ ।
एकीकृत सरकारी कार्यलय भवन स्थापना गर्न अध्ययन सुरू गरिनेछ ।
जनता अावास कार्यक्रमलार्इ निरन्तरता दिइएको छ । यसका लागि २ अर्व ४४ करोड बिनियोजन गरिएको छ ।
मध्यपहाडी लोकमार्ग र तरार्इको हुलाकी लोकमार्गलार्इ केन्द्रित गरी २० नयाँ शहर स्थापना गरिनेछ ।
काठमाडाैं उपत्यकाका सबै नगरपालिकामा समन्वयत्कम रूपमा स्मार्ट सिटी बनाइनेछ ।